यस्तो छ नाग पञ्चमीको इतिहास पानि माग्दा नदिएपछि परिक्षित राजाले ऋषीको गलामा मरेको सर्प बेरिदिएका थिए। यसकारण राजाका छोराले सात दिनमा राजाका पितालाई नागले डसेर मरुन भन्ने सराप दिएपछि नागले डसेर मार्यो। त्यसपछि सबैनागहरुलाई नागहरुले पालैपालो यज्ञकुण्डमा हाम फालेर मरे। त्यसैक्रममा वृहस्पतिले सवै प्रणीलाई मर्न दिनु हुदैन भनेर राजाका छोरालाई पञ्चमिको दिन यज्ञ रोक्न भने। त्सदिनदेखि पञ्चमिको दिन विधि पुर्वक नागको पूजा गर्न लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्