हाम्रो पार्टीले वर्तमान सरकारलाई समर्थन गर्दैन : नारायणकाजी नेकपा माओवादी पार्टीले नेकपा माओवादी केन्द्र स्थाई कमिटी बैठक सम्पन्न भएको छ । बैठकमा राष्ट्रको एकता, संबिधान र लेकतन्त्रको नीति र कार्यक्रमलाई अगाडी बढाउने निष्कर्ष निकालेको छ । कोभिडको दोस्रो लहर बढिरहेकोले सम्पुर्ण नागरिकमा सचेतना अपनाउन पनि अपिल गर्ने निर्णय भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्