यसपटकको बजेट अनिवार्य दायित्वका लागि खर्च गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी वर्षका लागि प्राप्त भएको बजेटको सिलिङ्गले मन्त्रालयको अनिवार्य दायित्व बहन गर्न पनि नपुग्ने बताएको छ । यसपटकको सबै बजेट अनिवार्य दायित्वका लागि खर्च गर्नुपर्ने देखिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्काको प्रक्रियालाई पुरा भएको छ । नेपाल टेलिकमको सेवालाई सबैको पहुँचमा पु¥याउन र भरपर्दो सेवा दिनेगरी काम गर्न बजेट विनियोजन गरिदै छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्