केपी–माधवबीचको वार्ता सकरात्मक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज करिब डेढ घण्टा कुराकानी भएको छ । वार्ता सकारात्मक भएको र अव फेरी पनि एक दुई दिनमा वार्ता हुने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्