स्वयम्भूमा गुम्बा पुनर्निर्माण २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त स्वयम्भूको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ । यो विश्व सम्पदा सूचीमा पर्दछ । गुम्बाको पुनर्निर्माण कर्मपा थिन्ले थाय दोर्जेले गरेका हुन् । उनले पुरातत्व विभागको मापदण्ड अनुसार मौलिक शैलीमा निर्माण गरिएको बताए । २०७५ पुस ३० गते गृहमन्त्री रामबहादुर थापाबाट आरम्भ भएको पुननिर्माण करिब २ वर्षको अवधिमा सम्पन्न भएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्