ह्वीप विपरित फ्लोर क्रस गर्नेहरु कारबाहीमा नेकपा (एमाले) ले कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्ने चार जना प्रदेश सभा सदस्यलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । बैठकले पार्टीको स्थायी कमिटी पनि गठन गरेको छ । समानान्तर गतिविधि गर्नेहरुलाई समानान्तर गतिविधि रोक्न तथा पार्टीको मूल प्रवाहमा फर्किन आव्हान गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्