कोभिड–१९ विरुद्धको लडाईमा केन्द्रीत हुन निर्देशन नेकपा(एमाले)ले सिङ्गो पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्धको लडाईमा केन्द्रीत हुन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै कमिटीलाई क्वारेन्टिनको निर्माण, गाउँमा जागरण अभियान र बिरामीलाई अस्पताल पु¥याउन सहयोग गर्न निर्देशन दिएको नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । ज्ञवालीले सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको र कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेकाले त्यसबारेमा आवश्यक जानकारी लिइरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्