खर्च नभएको बजेट कोभिड रोकथाममा लगाउन सांसदहरुको माग सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् ।तराईका जिल्लाहरुमा भयावह स्थिति आइसकेकाले सीमावर्ती जिल्लाहरुका स्वास्थ्यकर्मीहरुले हात उठाइसकेको अवस्था छ । यस्तै कोभिडलाई केन्द्रमा राखेर सरकारले बजेट निर्माण गर्छ की गर्दैन भन्ने सम्बन्धमा पनि समितिले विशेष चासो दिन७३घढसपर्ने सांसदहरुले बताए l
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्