होटल व्यवसाय टिकाइदिन सरकारसँग माग कोभिडको दोस्रो लहर आएकाले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको छ । केही होटलहरू बन्द भइसकेको र अधिकांश व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेकाले बजेटमार्फत विशेष सम्बोधन गरिनुपर्ने व्यवसायीहरूको माग छ । सरकारले जारी गरेको मापदण्डले होटल व्यवसाय थप प्रभावित भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्