सादगी जीवन विताउने नेता मनमोहनको सम्झना नेपाल कम्युनिष्ट आन्दोलनका शिखर पुरुष एवं प्रथम निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस । २०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारले ‘जेष्ठ नागरिकलाई भत्ता’, ‘आफ्नो गाउँ आफै बनाउँ’ लगायतका लोकप्रिय कार्यक्रमहरू सुरु गरेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्