पहाडी भू–भागमा चट्याङको सम्भावना, सतर्कता अपनाउन अनुरोध मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागमा चट्याङ पर्ने बादल विकास भइरहेकाले आवश्यक सतर्कता अपनाउन भनेको छ। "हाल देशको पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइ केही स्थानमा वर्षा भइरहेको छ। आवश्यकताअनुसार पहाडी भू-भागमा सतर्कता अपनाउनु होला ," महाशाखाले ट्वीटरमार्फत भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्