संक्रमितको उपचारमा खटिएका १०० जना स्वास्थ्यकर्मीहरुलाई सम्मान पुरस्कार दिने ‘कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइज’ले कोभिड महामारीमा व्यक्तिको उपचारमा खटिरहेका स्वास्थ्यकर्मीलाई एक करोड रुपैयाँले सम्मान गर्ने भएको छ । देशभरिका १०० जना स्वास्थ्यकर्मीलाई एक लाख रुपैयाँको दरले सम्मान गर्ने अध्यक्ष सुहृद घिमिरेले बताए । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सम्मान गर्न लागेको अध्यक्षकी सुपुत्री अदिती घिमिरेले बताइन् । सम्मानमा स्वास्थ्यकर्मीलाई छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेशनले गर्नेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्