कोटेश्वर–जडीबुटी सडकखण्ड निर्धारित समयमा काम सम्पन्न नहुने कोटेश्वर – जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्मका लागि सम्पन्न गर्ने लक्ष्य राखिए सम्पन्न हुन नसक्ने भएको छ । हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको सडक डिभिजन काठमाडौंका प्रमुख इन्जिनियर कुवेर नेपालीले बताए । निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उनको भनाई छ । मुआब्जा सम्बन्धी समस्याका कारण अल्झिएका काम भने सम्पन्न गर्ने नेपालीले बताए
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्