मेलम्ची र हेलम्बुमा बाढीको बितण्डा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ। सो बाढी पहिरोमा अन्य दर्जनौं बेपत्ता भएको बताइएपनि अहिलेसम्म ७ जनाको मृत्यु पुष्टि भएको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल जानकारी दिए। मेलम्ची र हेलम्बुमा बाढी–पहिरोले व्यापक क्षति पु¥याएको छ। हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगाएको छ भने सडक भत्किएपछि यातायात सम्पर्क विच्छेद भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्