प्रधानमन्त्रीको टिप्पणी, प्रचण्ड छेपारो जस्तो ‘निलवर्ण संघार’ कथाको पात्र काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरेका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्रीले दाहालले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्रभन्दा राजा नै राम्रो भन्दै हिँडेको बताए। “खैरो मुढामा गयो भने खैरो। अर्को हरियोमा गयो भने हरियो। अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालोकालो। छेपारोले रंग फेर्छ त”,उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्