ओली सरकारको ३ वर्षको ७ प्रश्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधनका क्रममा प्रमुख सातवटा सन्देश दिएका छन्। उनले एमाले कसैले रोकेर नरोकिने, कोरोनाविरुद्धको खोपमा राजनीति गर्न नहुने, आफूले सुरु गरेको विकास निर्माण र परियोजनामा खबरदारी गर्ने, आगामी चुनावमा आशंका रहेको, अदालतको फैसला लोकतन्त्रविरोधी, विश्वका कुनै पनि देशमा अदालतबाट प्रधानमन्त्री नतोकिने र निष्ठा अदालतलको निर्णयमा नभएको, जनताको मापनमा भएको सन्देश दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्