विश्वलाई सिकाउँदै नेपाल, सामुदायिक वनको व्यवस्थापन यसरी गर्ने सामुदायिक वनको देश नेपाल भनेर परिचित हुँदैछ। म्यानमारले वन व्यवस्थापनमा नेपालकै मोडल अवलम्बन गरेको हो । समावेशी, शुसासन, नेतृृत्व उत्पादन, स्रोत परिचालन जस्ता विषय सिकाई विषय भएका छन् हप्तामा कम्तिमा पनि ६ जनाले सामुदायिक वनको विषयमा थेसिस गर्छन् फिनल्याण्ड, क्यानडा, युरोप र भारतबाट अध्ययनका विद्यार्थी आउँछन् नेपालको सामुदायिक वनको व्यवस्थापन देखेर विश्व लोभिएको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्