'फिस स्पा' यस्ता छन् फाइदा फिस स्पा भनेको माछाले गर्ने एक प्रकारको थेरापी हो। यसलाई डक्टर फिस भनेर पनि चिनिन्छ। गारारुफा नाम गरेको माछाबाट यस प्रकारको थेरापि गरिन्छ। फिस स्पामा माछाले बेकार भएका छाला खाने हुँदा छाला सफा तथा स्वस्थ बनाउन सहयोग गर्दछ। यसले रक्तचाप, खुट्टा पोल्ने तथा छालासम्बन्धी रोग निको पार्न सहयोग गर्दछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्