सरकार बन्दै गर्दा धम्की 'म आगो हुँ', संसदमा प्रचण्ड ओली सवाल जवाफ प्रतिनिधी सभामा नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रच्यड बिच सभाल जवाफ चलेको छ। केही समय अघि प्रच्यडले आफु आघो भएको बताए पछि, त्यस्को जवाफ मंगलबार आलीले दिएका हुन्। ओलीले आगो निभाउन आफुलाई आउने जवाफ फर्काए
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्