सरकारको साझा कार्यक्रम माथि ओलीको ७ प्रश्न नेकपा एमाले संसदिय दलका नेता के पी शर्मा ओलीले सरकारको गठबन्धनले जारी गरेको साझा निति तथा क्रार्यक्रममाथी विभिन्न प्रशन उठाएका छन्। मंगलबार प्रतिनिधिा सभाको बैठकमा ओलीले विभिन्न प्रश्न उठाएका हुन्। ओलीले कार्यक्रम सार्वजनिका गर्दा संसध छलेको देखी एमसीसीका बारेमा नबोलेको तथा लिपुलेक, लिम्पिीयाधुरा कसरी समस्या भयो भने जस्ता प्र्रश्न गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्