अब अध्यारो हुँदैन– कुलमान साउन २७ गते देखि कुलमान घिसिङलाई नेपाल विद्धुत प्राधिकरणकाे प्रमुख कार्यकारी निर्देशककाे पदमा नियुक्त भएका छन्। यसै अवसरमा अाज उनलाई प्राधिकरणमा स्वागत तथा शुभकामना कार्यक्रम अायाेजना गरिएकाे थियाे। कार्यक्रममा उनले नयाँ टिम, नयाँ जाेस र जागरका साथ काम गरेर प्राधिकरणकाे उचाई अझ उच्च बनाउने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्