कोरोनाबाट सजग बनाउन धरहरामा माक्स अभियान धरहरामा ‘म जिम्मवार नागरिक’ को ह्यासट्याग राख्दै सुरु भयो मास्क अभियान।‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नारा रहेका छ। मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्