माधव नेपाल समूहकै यी नेताले गरे अध्यादेशको विरोध नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ पार्टी गठन गर्न सहज हुनेगरी सरकारले अध्यादेश ल्याएको भएपनि स्वयं नेपाल समूहमै त्यसको विरोध भएको छ। केही नेताहरुले स्वागत गरेपनि एमाले एकता कार्यदलमा सदस्य रहेका नेताहरुले सामाजिक सञ्जालमार्फत अध्यादेशप्रति आपत्ति जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्