राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ अनुसार राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश जारी गरेकी हुन् । अध्यादेशमा कुनै पार्टी केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सांसदले दल विभाजन गर्न सक्ने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्