एमालेको सभामुखलाई ५ प्रश्न एमालेले कारबाही गरेका १४सांसदलाई पदमुक्त गर्ने सूचना प्रकाशित नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ।२७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदा अनुपस्थित भएर ह्वीप उल्लंघन गरेका २८ मध्ये माधवकुमार नेपालसहित १४जना सांसदलाई कारबाही गरेको छ।पत्र संसद सचिवालयमा दर्ता गराएपछि सभामुखले सदन चलेको बेला सदनलाई जानकारी गराउने र नचलेको समयमा सूचना टाँस गरेपछि सांसद पदमुक्त हुने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्