छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले बजेट निर्माण गरिरहेको बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक भएको बताएका छन्। काठमाडौंको टुँडिखेलमा आजदेखि सीप मेला सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले यसवर्ष नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब रुपैयाँ नाघ्ने प्रक्षेपण गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्