छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्द्धन कोष स्थापना गर्ने घोषणा गरेका छन् । गृहमन्त्री रवि लामिछानेले अबदेखि पहुँचको भरमा अपराधमा जोडिएकाको माफी मिनाह नहुने बताएका छन्। काठमाडौं महानगरपालिकाले जेठ २ गतेभित्र सबै संस्थागत विद्यालयहरुलाई छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगमा झण्डै ६४हजार भन्दा बढी उजुरी दर्ता भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्